पौष २२, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा १२ कक्षामा पढ्दै गरेका १९ वर्षीय युवा संग्राम राई यतिखेर तनावमा छन् । उनलाई आफ्नी आमा गत पौष ८ गते दिक्तेलवजारबाट सम्पर्क विहिन भै हराएको जानकारी प्राप्त हुनेसाथ गाउँ आईपुगे । प्रहरी चौकीमा जाहेरी दिए ।अहँ अझसम्म कही कतै आमा शुभकन्या राईको वारेमा देखे भेटेको जानकारी प्राप्त हुन सकेको छैन ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १० पाथेका नाखामकी ४५ वर्ष कि शुभकन्या राई को पहिलो पति सर्वधन राईको जेठो छोरो हुन संग्राम राई । अहिले उनै संग्राम राई आमा शुभकन्याको खोजिमा हरप्रयत्नले जुटिरहेका छन् । जहाँ सुकै जो जसले घरपरिवारबाट सम्पर्क विहिन भैरहेकी मझौला कद, रातो वर्णकी शुभकन्या राई नाम बताउने महिलालाई भेट्नु भएमा निम्न सम्पर्क नम्बरमा जानकारी गराई मानवीय सहयोग गरौँ ।
छोरा संग्राम राई-सम्पर्क नम्बर-९७०७८१३४२८
हलेसी एफएम-सम्पर्क नम्बर-९७६२२२४९०७ / ९८४३७७७३६१
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष ११, शुक्रवार / प्लाष्टिकजन्य फोहोरका कारण...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान