सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २८, २०८०, खोटाङ

Image

वाराहापोखरी साँस्कृतिक महोत्सव खोटाङ- २०८० को आयोजना हुँदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको वाराहापोखरी गाउँपालिकामा वाराहापोखरी सँस्कृतिक महोत्सव, खोटाङ-२०८० को आयोजना गरिने भएको छ । वाराहापोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनामा आगामी मंसिर ६ गते वाराहापोखरी वडा नं.-१ वाराहापोखरीमा वराहापोखरी साँस्कृतिक महोत्सव खोटाङ-२०८० को आयोजना हुने भएको हो ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको वाराहापोखरीमा आयोजना गरिने वाराहापोखरी सँस्कृतिक महोत्सवले वाराहापोखरी गाउँपालिकाको आर्थिक, साँस्कृतिक, सामाजिक, विकासका साथै भौतिक र पर्यटकीय विकासमा समेत सहयोग पुग्ने आशा गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा वाराहापोखरी गाउँपालिकाभित्र बसावास गर्ने विभिन्न जातजातिका कला, भेषभुष र जातीय साँस्कृतिक भाँकीहरुको प्रदर्शन सँगै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु लोकपृय गायक शम्भु राई, चर्चित गायक कमल खत्री, चर्चित हाँस्य कलाकार सुवोध गौतम र खोटाङ कलाकार समाजका कार्य समितिका कालकारहरुका वेजोड प्रस्तुति रहनेछ ।  

सोही कार्यक्रममा  खोटाङ प्रतिभा—२०८० का विजयी कलकारहका साथ स्थानीय कलाकारहरुको समेत दमदार प्रस्तुति रहने जनाइएको छ ।

           वाराहापोखरी गाउँपालिकाका केही शुन्दर तस्विरहरु

p

p
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes