सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

आश्वीन ७, २०८०, संक्षिप्त

Image

मुन्दुम अन्तर्राष्टिय चित्रकला कार्यशालाको तयारी तिव्र


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा अशोज १७ देखि २१ गतेसम्म आयोजना हुने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशिला तथा कला प्रदर्शनीको तयारीलाई  तिव्रता दिइएको छ । 

विभिन्न राष्ट्रबाट प्रशिद्ध चित्रकारहरु सहभागी रहने यो प्रदर्शनीमा जिल्लाका विभिन्न स्थानहरुका साथै खोला खोल्सी, यहाँबाट देखिने हिमश्रृंखलाहरु, यहाँको परम्परागत सँस्कृति झल्कने चित्रहरु समावेश गरिनेछ । 

यसैको तयारीको लागि आज विहान ११ वजे जिल्लास्थित कृयाशिल राजनैतिक दलहरुको बैठक राखिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । यसैगरी अपरान्ह १ वजे पत्रकार सम्मेलन राखिएको जनाइएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारलाई शुन्दर र व्यवस्थित बनाउने क्रममा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको प्रशिद्ध सांगीतिक प्लेटफर्म भ्वाइस अफ नेपालको ...

हलेसीन्यजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारमा नवौँ उध्योग दिवस मनाइएको छ ।...

हलेसीन्युजडेस्क, खोटाङ / आज विहान पनि काठमाण्डौँवासीले कडा भूकम्पको धक्का महसुस...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको बाराहापोखरी गाउँपालिकामा भव्य सास्कृतिक महोत्सव सम्पन्न भएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाबाट एक टोलि जाजरकोट केन्द्रविन्दु भएर...

Horoscopes Icon

All Horoscopes