सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर १, २०८०, दिक्तेल रुपकोट मझुवागढी

Image

नेकपा एमाले वडा कमिटि विजयखर्कबाट सोही वडाका अग्निपीडितलाई राहत प्रदान


हलेसीन्युजडेस्क, खोटाङ

नेकपा एमाले वडा कमिटि विजयखर्कले सोही वडाका एक अग्निपीडितलाई राहत सहयोग रकम प्रदान गरेको छ ।

गत कार्तिक २७ गते लक्ष्मीपुजाका दिन घर आगलागी भै समस्यामा परेका दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं. १५ विजयखर्कका मौलबहादुर पुर्कुटीलाई नेकपा एमाले वडा कमिटि विजयखर्कले विहीवार राहत रकम स्वरुप रु २० हजार सहयोग प्रदान गरेको हो ।

एमाले वडा कमिटिका पदाधिकारी, नेता, कार्यकर्ता लगायत शुभेच्छुकहरुबाट संकलन गरिएको उक्त राहत रकम वडास्तरीय नेता कार्यकर्ता तथा सर्वसाधारणको उपस्थितिमा नेकपा एमाले प्रदेश लेखा समिति सचिव ओमप्रकाश घिमिरेले अग्निपीडित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारलाई शुन्दर र व्यवस्थित बनाउने क्रममा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको प्रशिद्ध सांगीतिक प्लेटफर्म भ्वाइस अफ नेपालको ...

हलेसीन्यजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारमा नवौँ उध्योग दिवस मनाइएको छ ।...

हलेसीन्युजडेस्क, खोटाङ / आज विहान पनि काठमाण्डौँवासीले कडा भूकम्पको धक्का महसुस...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको बाराहापोखरी गाउँपालिकामा भव्य सास्कृतिक महोत्सव सम्पन्न भएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाबाट एक टोलि जाजरकोट केन्द्रविन्दु भएर...

Horoscopes Icon

All Horoscopes