सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ७, २०८०, Short News

Image

अग्निपीडित परिवारलाई रेडक्रसबाट राहत सामाग्री प्रदान (तस्विर सहित)


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरी स्थित याङसोला टारका एक अग्नि पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीद्धारा राहत सामाग्री उपलव्ध गराइएको छ । याङसोला टारका मित्रबहादुर राईको घर गत साउन २६ गते आगलागीबाट ध्वस्त भएको हुदा नेपाल रेडक्रस सोसाइटी उपशाखा छितापोखरीका सभापति केशवराज कार्कीले आज अग्निपीडित राईकै घरमा पुगेर राहत सामाग्री उपलव्ध गराउनु भएको हो ।

     

      

आगलागीबाट राईको घर तथा त्यँहा भएको सम्पूर्ण खाध्य एवं लत्ताकपडा र सामानहरु जलेर नष्ट भएको थियो ।

त्यसैगरी वडा नं. ५ बाट व्यवस्था गरिएको खाध्यसामाग्री  कावा वडाध्यक्ष रमेश खड्काले अग्निपीडित परिवारलाई उपलव्ध गराउनुभएका छ ।


 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

सैद्धान्तिक विचारका हिसावले सैद्धान्तिक विमति छ रामजीसँग । तर व्यवहार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा शहिद दिलकाजी कार्की तथा उहाँकी धर्मपत्नि इन्दिरा...

हलेसीन्युजडेस्क, खोटाङ / कोसी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा...

Horoscopes Icon

All Horoscopes