सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ७, २०८०, Short News

Image

अग्निपीडित परिवारलाई रेडक्रसबाट राहत सामाग्री प्रदान (तस्विर सहित)


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरी स्थित याङसोला टारका एक अग्नि पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीद्धारा राहत सामाग्री उपलव्ध गराइएको छ । याङसोला टारका मित्रबहादुर राईको घर गत साउन २६ गते आगलागीबाट ध्वस्त भएको हुदा नेपाल रेडक्रस सोसाइटी उपशाखा छितापोखरीका सभापति केशवराज कार्कीले आज अग्निपीडित राईकै घरमा पुगेर राहत सामाग्री उपलव्ध गराउनु भएको हो ।

     

      

आगलागीबाट राईको घर तथा त्यँहा भएको सम्पूर्ण खाध्य एवं लत्ताकपडा र सामानहरु जलेर नष्ट भएको थियो ।

त्यसैगरी वडा नं. ५ बाट व्यवस्था गरिएको खाध्यसामाग्री  कावा वडाध्यक्ष रमेश खड्काले अग्निपीडित परिवारलाई उपलव्ध गराउनुभएका छ ।


 

[ यात्रा संस्मरण तथा पुनर्मिलन] तीर्थराज भट्टराई कार्तिक २...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

Horoscopes Icon

All Horoscopes