सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र २८, २०८०, Khotang

Image

खोटाङ कांग्रेसको अन्तरकृयामा नेका प्रदेश उपसभापति रायमाझी


हलेसीन्युजडेस्क, खोटाङ /

नेपाली काँग्रेस कोशी प्रदेश कार्य समितिका उपसभापति तथा राष्ट्रिय सभा सदस्य रमशेजङ रायमाझीले खोटाङ काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । वीपी स्मृति भवन दिक्तेलवजारमा बुधवार एक अन्तरकृया कार्यक्रममा खोटाङका नेता कार्यकर्ताहरुलाई अब विभाजन होईन एक भएर अगाडि बढ्न सुझाव दिनुभएको हो ।

खोटाङ काँग्रेसका सभापति विष्णुकुमार राईको सभापतित्वमा आयोजित अन्तरकृया कार्यक्रममा स्थानीय नेता कार्यकर्ताहरुले काँग्रेससँग सम्बन्धित विभिन्न विषयमा प्रश्नहरु राखेका थिए । कोशी प्रदेशको पुननामाकरण, मंसिर ४ मा भएको निर्वाचनमा सिटवाँडफाँड तथा टिकट वितरण लगायत विषयहरुमा राखिएको प्रश्नहरुमा नेता रायमाझिले सन्तुलित र संयमित जवाफ दिदै पार्टी एक ढिक्का भएर जानुको विकल्प नभएको भन्दै खोटाङमा विशेष कार्यक्रम लिएर पुन आउने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो । उहाँले एक प्रसँगमा गाईघाट– दिक्तेल सडकलाई  छिटो निर्माण सम्पन्न गराउने काममा आफू लाग्ने बताउनुभयो । 

अन्तरकृया कार्यक्रम सम्पन्न भएपछि हिजै उहाँ  आफ्नो गृहजिल्ला भोजपुर  जानुभएको महाधिवेशन प्रतिनिधि सुमनवनवु आचार्यले बताउनुभयो !
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes