सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ४, २०८१, Khotang

Image

आफ्नै नवनिर्मित भवनबाट कुभिण्डेले थाल्यो सेवा प्रवाह


हलेसीन्युजेस्क, खोटाङ

खोटाङको रावावेशी गाउँपालिका १ कुभिण्डे वडा कार्यालयले अब आफ्नै नयाँ निर्मित भवनबाट सेवा प्रवाह थालेको छ । विगतमा सामुदायिक भवनबाट दैनिक काम काज सञ्चालन गरिरहेको वडा कार्यालयले आफ्नो नयाँ आरसिसि भवन निर्माण भएपछि बैशाख २ गतेदेखि आफ्नै भवनबाट काम गर्न शुरु गरेको हो ।

गाउँपालिका अध्याक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतको उपस्थितिमा चैत्र २ गते नयाँ भवनको उद्घाटन भएको वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार गतवर्षको रु. ४४ लाख (भ्याट सहित) वजेटमा शिवखिम्ति धुम जेभिले ६ कोठे भवन निर्माण गरेसँगै वडाले आफ्नै भवनबाट काम काज सम्पादन गर्न सहज बनेको हो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित सूर्योदय कृषि...

हलेसीन्युजडेस्क, खोटाङ / किराँत राई चाम्लिङ खाम्वातिमले किराँत सँस्कृति अनुसार नाचिने...

Horoscopes Icon

All Horoscopes