सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २, २०८१, Khotang

Image

खोटाङमा छुरा प्रहार गर्दा एकको मृत्यु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा एकजनाको छुरा प्रहारबाट मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नेबारेका ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट मृत्यु भएको हो ।

शनिवार साँझ अन्दाजी ७.३० वजेतिर केही व्यक्तिहरुले उनलाई छिमेकी भिमबहादुर राईको मकैवारीमा छुरा प्रहार गरेका थिए । घटनास्थलमै घाइतेको मृत्यु भएको जनाइएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा नजिकका प्रहरी चौकीबाट प्रहरी टोलि घटनास्थलमा पुगेका थिए । फरार अभियुक्तहरुको हाल खोजि भैरहेको प्रहरीश्रोतले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं...

पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ १६ गते...

हलेसीन्युजडेस्क, खोटाङ / खोेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक त्रिभुवन...

Horoscopes Icon

All Horoscopes