सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १८, २०८१, खोटाङ

Image

खोटाङमा डढेलोका कारण अर्को आगलागी घटना


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट भएको समाचार प्राप्त भएको छ । जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत रावाबेंशी गाउँपालिका–४ डुम्रेधारापानीमा दुई घरलाई डढेलोको लपेटाले भेटेर खरानी बनाएको छ । नजिकै सित्तली पाखोमा लागेको डढेलो फैलिएर स्थानीय पूर्णबहादुर मुग्राती र तिलक बहादुर सार्कीको घरमा आगलागी भएको थाहा भएको छ । 

मंगलबार साँझमा भएको आगलागीको कारण विचल्लि परेको परिवारलाई तत्कालै वडा नं.४ वडा कार्यालय डुम्रेधारापानीले राहत उपलव्ध गराएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले जानकारी दिनुभयो ।

वडाध्यक्ष पाण्डेका अनुसार वडाले अग्नी पीडित मुग्रातीलाई ६० केजी चामल, ३० केजी चिउरा, १ कार्टन खानेतेल, ५ किलो दाल, ५ केजी नुन, १ काटन चाउचाउ, २ केजी मसला र ५ केजी चिनी प्रदान गरिएको छ ।

आगोलाई प्रहरी र स्थानीय मिलेर यतिखेर आगो नियन्त्रण गरिएको थाहा भएको छ । अग्निनियन्त्रणका लागि रावाबेंशी गाउँपालिकाको अग्नी नियन्त्रक मेशिन प्रयोग गरिएको थाहा भएको छ । आगलागी भएको स्थानमा रावाबेंशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठसहित जनप्रतिनिधि र कर्मचारी पनि पुग्नुभएको थाहा भएको छ । उहाँहरुबाट थप राहतका लागि पहल हुने बताइएको छ ।

[ यो पनि -डढेलो लगाउने अपराधकर्मीलाई गुल्मीले पाठ सिकाउदै }


 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes