सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

कार्तिक १४, २०८०, Khotang

Image

कार्यक्रमसहित रास्वपा खोटाङ पस्दै


हलेसीन्युजडेस्क, खोटाङ /

राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले जिल्लाको दक्षिणी भेग खोटेहाङ, जन्तेढुङ्गा र बाराहापोखरी गाउँपालिकामा आफ्नो संगठन बिस्तार अभियानको क्रममा पालिका भेला गर्ने भएको छ । 

कात्तिक १६ गते विहीवार खोटेहाङको खोटाङ बजारमा, १७ गते शुक्रबार बाराहापोखरीको धर्तुङमा र १८ गते शनिबार जन्तेढुङ्गाको चिसापानी बजारमा पालिका भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिने भएको हो । 

सबै कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा लोकपृय पब्लिक स्पिकर रमेश प्रसाईं, प्रदेश महामन्त्री लालबिक्रम थापाले विशेष सम्बोधन गर्नु हुने पार्टीका प्रदेश समिति सदस्य तथा खोटाङ प्रमुख रबिन्द्र ओझाले हलेसी एफएमलाई जानकारी गराउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

सैद्धान्तिक विचारका हिसावले सैद्धान्तिक विमति छ रामजीसँग । तर व्यवहार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा शहिद दिलकाजी कार्की तथा उहाँकी धर्मपत्नि इन्दिरा...

हलेसीन्युजडेस्क, खोटाङ / कोसी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा...

Horoscopes Icon

All Horoscopes