सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

कार्तिक १४, २०८०, Khotang

Image

कार्यक्रमसहित रास्वपा खोटाङ पस्दै


हलेसीन्युजडेस्क, खोटाङ /

राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले जिल्लाको दक्षिणी भेग खोटेहाङ, जन्तेढुङ्गा र बाराहापोखरी गाउँपालिकामा आफ्नो संगठन बिस्तार अभियानको क्रममा पालिका भेला गर्ने भएको छ । 

कात्तिक १६ गते विहीवार खोटेहाङको खोटाङ बजारमा, १७ गते शुक्रबार बाराहापोखरीको धर्तुङमा र १८ गते शनिबार जन्तेढुङ्गाको चिसापानी बजारमा पालिका भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिने भएको हो । 

सबै कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा लोकपृय पब्लिक स्पिकर रमेश प्रसाईं, प्रदेश महामन्त्री लालबिक्रम थापाले विशेष सम्बोधन गर्नु हुने पार्टीका प्रदेश समिति सदस्य तथा खोटाङ प्रमुख रबिन्द्र ओझाले हलेसी एफएमलाई जानकारी गराउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes