सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सोनाम सज्जन किराती

चैत्र १, २०७९, HalesiTuwachung

Image

राँको


      -------सोनाम सज्जन किराती
 

ए जुलुस 
बाल्नुपर्छ राँको
र दिउँसै हिड्नु पर्छ
जो रातमा देख्छ 
एकहुल हुचिल

र दिनमा निदाउछ
उसैको लागि मात्र भए पनि
बाल्नुपर्छ राँको झोसेर

झोसेर पुग्दैन 
अब उसको बासस्थानमा
डढेलो लगाउनु पर्छ
किनकि झाडिहरुले 
अरु थप बिरुवाहरु कुँज्याएको छ
र उम्रिदा उम्रिदै थिचिनु परेको छ

यसरी थिचोमिचो चाखेर 
उ माथिको हाँगाहरुमा बस्छ
उसलाई लखेट्न रुखहरु डढाउनु पर्छ
हो जुलुस जुरुक्क उठाएर 
राँको सल्काउनु पर्छ 
कैयौं बर्षको झोर पोल्नुपर्छ ।

 

यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक...

हलेसीन्युजडेस्क, खाटाङ/ जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको...

—सोनाम सज्जन किराती...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै भएको आन्दोलनमा भएको...

हलेसीन्युजडेस्क, खोटाङ/ ‘यो रेडियो नेपाल हो । अब...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

Horoscopes Icon

All Horoscopes