सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक १५, २०८०, Diktelrupakotmajhuwagadi

Image

दिक्तेल रुपाकोट मझुवागढीले पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुको निःशुल्क उपचार गराउने


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशन (शल्यक्रिया) तथा स्वास्थ्य परिक्षण गराउने भएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय र सहकार्यमा सामुदायिक  सेवा प्रतिष्ठान मध्यपुर ठिमी भक्तपुरको आर्थिक सहयोगबाट  नगरपालिका भित्रका पाठेघर  खस्ने महिलाहरुको  काभ्रेस्थित मेमोरियल अस्पताल वनेपामा निःशुल्क अपरेशन  (शल्यक्रिया) तथा स्वास्थ्य परिक्षण हुने भएको हो । 

पाठेघरको समस्या हुने महिलाहरुले नगरपालिकाको स्वास्थ्य शाखा, वडा कार्यालय वा स्वास्थ्य संस्थाहरुमा आगामी कार्तिक २० गतेभित्र सम्पर्क गरेर समस्या सूचित गरिसक्नुपर्नेछ र त्यस्ता महिलाहरुको मंसिर २ गतेदेखि मेमोरियल अष्पतालले निःशुल्क अपरेशन (शल्यक्रिया) तथा उपचार गर्ने नगरपालिकाले सूचना मार्फत जनाएको छ ।

विरामीको उपचारमा खट्ने एकजना कुरुवाका लागि समेत जाने आउने र बस्ने खाने खर्च नगरपालिकाले सहयोग गर्ने जनाइएको छ ।

नगरपालिकाबाट जारी सूचना


 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes