सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • 2025 April 5 Saturday
  • 14:46:3
Profile Image

जिवन चाम्लिङ राई

असाड २१, २०८०, Kathmandu,Nepal

Image

आज कांग्रेस जिल्ला सभापतिहरुको भेला

 

हलेसीन्युजडेस्क, खोटाङ /

नेपाली कांग्रेसले आज जिल्ला सभापतिहरुको भेला बोलाएको छ । ‘नयाँ सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरण र  अभिलेखिकरण लगायत विविध सांगठानिक विषयमा  छलफल गरिने भन्दै आज पार्टीको केन्द्रिय कार्यालय सानेपामा देशभरका जिल्ला सभापतिहरुको भेला बोलाइएको हो ।

पार्टीले चौँधौँ महाधिवेशन पछि औपचारिक रुपमा जिल्ला सभापतिहरुको पहिलो भेला बोलाएको हो ।

कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुँदै आएको थियो ।

यसपटकदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र गरेर सदस्यता वितरण गर्न निर्देशन दिइसक्नुभएको छ । गत सातादेखि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरिएको हो । साथै, वडा तहले क्रियाशील सदस्यता नवीकरणको कार्य जारी राखेका छन् ।

यसवीच  लामो समयपछि नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समितिको बैठक पनि बोलाइ सकेको छ ।

 

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

हलेसीन्युडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes