सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन १२, २०८०, Khotehang

Image

ट्रयाक्टर पल्टिदा घाइते बनेका तामाङको मृत्यु


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरी मेर्लास्थित कच्चि सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

ना. ६ त २४६६ नम्बरको ट्रयाक्टर विहीवार दिउसो करिब १ बजेर १५ मिनेट जाँदा कच्चि सडकमा गुडिरहेको अवस्थामा अनियन्त्रित भई पल्टिँदा खोटेहाङ गाउँपालिका वडा नम्बर–३ सावाकटहरे घर भएका अन्दाजी बर्ष २२÷२३ का चालक पवन तामाङको मृत्यु भएको  जिल्ला प्रहरी  कार्यालय खोटाङले जनाएको छ ।

खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा समान पु¥याएर रसुवाघाटतर्फ फर्किने क्रममा ट्रयाक्टर  दुर्घटना भएको थियो । उक्त ट्रयाक्टरको पछाडिको डाला झिकिएको अवस्थामा रहेको थाहा भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका तामाङलार्ई  सिम्पानी स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि एम्बुलेन्स मार्फत धरान लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनु भएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes